विचार/ब्लग

नीतिसँगै नियत सुधारको खाँचो

आफूलाई केन्द्रमा राखेर करको दर निर्धारण गर्ने, आफूलाई केन्द्रमा राखेर ऐन÷कानुन निर्माण गर्ने होइन, देशलाई केन्द्रमा राखेर अगाडि बढ्छौं भनेर प्रतिबद्धता व्यक्त गरौं । नेपालमा अहिलेको यो आर्थिक अवस्था निम्तिनुमा समस्याको मूल जरो नीतिमा...

पुरा पढ्नुहोस
माथिल्लो कर्णाली माथि किन हुँदैछ खेलवाड

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रशाद कोईराला सरकारमा जलस्रोत मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २०६४ माघ १० गते भारतीय कम्पनी जिएमआरसंग दैलेख जिल्ला साविकको लयाँटी बिन्द्रसैनी गाविस वडा न.२ अरुौंलाडाणियाँमा बाँध रहने गरि रन अफ दि रिभर प्रकृतिको...

पुरा पढ्नुहोस
विद्यालयमा किन आवश्यक छ मानसिक स्वास्थ्य शिक्षा ?

हामी सामान्यतया ‘स्वास्थ्य’ शब्दलाई शारीरिक स्वास्थ्यसँग जोड्छौं । शारीरिक स्वास्थ्य बालबालिकाको जीवनमा अत्यन्तै महत्वपूर्ण छ । जसअनुसार शारीरिक शिक्षा लामो समयदेखि पाठ्यक्रमको महत्वपूर्ण भाग हुँदै आएको छ । जति महत्वपूर्ण शारीरिक स्वास्थ्यको छ, त्यति...

पुरा पढ्नुहोस
अर्थतन्त्रका संरचनात्मक समस्या र बजेट

आर्थिक अवस्था र नीतिगत विषयमा कहिल्यै सर्वदलीय बैठक नहुनु, राजनीतिक र सत्तासम्बन्धी विषयमा रातारात बैठक हुनु तर आर्थिक स्थिति सुधार्न सर्वदलीय चिन्तन पटक्कै नहुनु विडम्बना नै हो । सत्तापक्षमा हुँदा अर्थतन्त्रमा सामान्य सुधारलाई विशेष...

पुरा पढ्नुहोस
बदलिरहेको विश्व, छुटिरहेको नेपाल

नेपालमा कस्तो समाजवाद वा पुँजीवाद भन्ने बहस सुन्दा धनी हुँदै गरेका देशका मानिस कति हाँसिरहेका होलान् ? जबकि तीन दशकमा प्रविधिका कारण संसारभरका उत्पादनका ढााचा फेरिइसके । प्रविधि आधारित आर्थिक क्षेत्रले अर्बपतिहरू जन्माउन थाले...

पुरा पढ्नुहोस
जनमत बुझ्न नसकेको राजनीति

अहिले नेपाली राजनीतिमा न जनमत प्रतिबिम्बित हुनसकेको छ न राजनीतिले जनमत कदर गर्न । एकप्रकारको विडम्बनापूर्ण राजनीतिक खेल अहिले चलिरहेको छ, जसले नागरिकको विश्वास थप तोडिरहेको छ । नयाँ संविधान जारी भएपछि राजनीतिक आन्दोलन...

पुरा पढ्नुहोस
सर्वाधिक राजा भएको मुलुक

प्रारम्भमा जनताले बनाएको राज्यमा जनताले नै छानेका राजाबाट राज्य सञ्चालन गर्ने परिपाटी बस्यो । जनहितमा आधारित परम्परागत संस्कार, मान्यता र व्यवहारलाई कार्यान्वयन गराएर राजाले राज्य चलाउँथे । राजाको आदेश पनि कानुनसरह मानिन्थ्यो । राजा...

पुरा पढ्नुहोस
लैङ्गिक र समावेशी बजेटको खोजी

अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान २०७२ ले आगामी वर्षका लागि जेठ १५ भित्र सङ्घ, असार १ गतेभित्र प्रदेश र असार १० गतेभित्र स्थानीय तहको बजेट ल्याइसक्नुपर्ने मादण्ड तोकेको छ । त्यही...

पुरा पढ्नुहोस
आयकर प्रणालीमा सुधारको खाँचो

स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गरी आर्थिक विकासको गति बढाउन छिमेकी तथा प्रतिस्पर्धी मुलुकको करको दरको तुलनामा बढी हुनु हुँदैन । मूल्य अभिवृद्धि करपछि राजस्वको दोस्रो महत्त्वपूर्ण स्रोत आयकर हो । यसबाट कुल कर...

पुरा पढ्नुहोस
स्थानीय पाठ्यक्रमको महत्व र लक्ष्य

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह छन् । उनीहरुले १०० पूर्णाङ्कको एउटा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने संवैधानिक अधिकार पाएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका लागि पढ्ने पाठ्यक्रम कसरी...

पुरा पढ्नुहोस